अन्तराष्ट्रिय च्याम्पियनसिप : लेबनानको सान्त्वना जित, किर्गिस्तान घर फर्कियो

अन्तराष्ट्रिय च्याम्पियनसिप : लेबनानको सान्त्वना जित, किर्गिस्तान घर फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्तराष्ट्रिय च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।

आज दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानमाथि २–० गोलको जित निकालेको हो । प्रतियोगितामा लेबनानको पहिलो जित हो ।

लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोज कलिलले गोल गरे । किर्गिस्तान भने जित बिहिन रहदै घर फर्किएको छ ।

आजको दोस्रो खेलमा नेपाल र म्यानमार भिड्नेछन् ।