काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा छलफल हुन सक्ने बुझिएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङले सरकारको निर्देशन नमानेको आरोप लगाउँदै आएका छन् ।




प्रतिक्रिया