काठमाण्डु – काठमाडौं उपत्यकामा भुकम्पको कडा धक्का महसुस गरिएको छ । काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो ।
अहिले बिहान २ बजेर ५२ मिनेट जाँदा ६.१ रिक्टर स्केलको भुकम्प गएको हो । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्।




प्रतिक्रिया