मौसम खराबीले परराष्ट्रमन्त्री राणा सवार जहाज अवतरण भएन, कोलकाता डाइभर्ट गरियो

मौसम खराबीले परराष्ट्रमन्त्री राणा सवार जहाज अवतरण भएन, कोलकाता डाइभर्ट गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्रमन्त्री आरजु राणा सवार विमान खराब मौसमका कारण काठमाडौंमा अवतरण हुन सकेको छैन । विमान काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

मन्त्री राणा कतारको दोहाबाट कतार एयरलाइन्सको जहाजबाट स्वदेश फर्किदै थिइन ।

मन्त्री राणा कतारको दोहाबाट कतार एयरलाइन्सको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो ।

मन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।