आज सर्वोच्चको कुनै पनि इजलास नबस्ने

आज सर्वोच्चको कुनै पनि इजलास नबस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सर्वोच्च अदालत अन्तर्गत आज कुनै पनि इजलास नबस्ने भएको छ ।

नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो ।

आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो ।