निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संसोधन) अध्यादेश २०८१ स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव स्वीकृत गर्‍यो।