विद्युतीय बसमा आगलागी

विद्युतीय बसमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौंको धुम्बाराहीमा विद्युतीय बस (इलेक्ट्रिक भेइकल)मा आगा लागेको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् ।

प्रदेश ३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।