क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड, १७ लाख ७१ हजार जनाको हात खाली

क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड, १७ लाख ७१ हजार जनाको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड भएको छ।

आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।

आइपिओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ।

आइपिओको नतिजा अनलाईनबाट हेर्न सकिनेछ।