अर्थ समितिबाट भन्सार विधेयक-२०८१ सर्वसम्मतिले पारित

अर्थ समितिबाट भन्सार विधेयक-२०८१ सर्वसम्मतिले पारित

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थ समितिबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको अर्थसमिति बैठकमा दफावार छलफल पछि भन्सार विधेयक सर्वसम्मतिले पारित भएको हो ।

उक्त विधेयकलाई प्रतिनिसभामा प्रतिवेदन पेस गरिने छ ।