सुनको भाउ १ लाख ८० हजार नजिक

सुनको भाउ १ लाख ८० हजार नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली बजारमा मंगलबार सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो ।

मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो ।