घट्यो सेयर बजार, २६७७मा झर्यो परिसुचक

घट्यो सेयर बजार, २६७७मा झर्यो परिसुचक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अघिल्ला २ कारोबारमा बढेको सेय बजार आज ओरालो लागेको छ ।

यसदिन नेप्से १५ अंकले घटेर परिसुचक २६७७ विन्दुमा पुगेर रोकिएको छ ।

यसदिन १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोडको कारोबार भयो ।

कारोबारमा आएका ४२ कम्पनीको सेयर बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय रि, नेपाल रि इन्सुरेन्सले सर्वाधिक कमाए । यी कम्पनीको कमाइ क्रमसः ६४, ४५ करोड रहेको छ ।

यसदिन गार्डियन माइक्र्रोलाइफको सेयर १० प्रतिशतले बढ्यो ।