काठमाण्डु – नेकपा एमालेका पुराना कम्युनिष्ट नेता प्रदीप नेपालको निधन भएको छ ।
मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा उनको निधन भएको हो ।
एमाले नेताहरूले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिइरहेका छन् । उनी पार्किन्सन रोगबाट पीडित थिए ।
बिरामी रहेका उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।




प्रतिक्रिया