सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्कीको सिनुवा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ः५९ बजे ४.७ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वत लगायत जिल्लामा महसूस गरिएको थियो ।