काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्।
देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएका हुन् ।
को प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने छ ।
देउवाले आजै महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए।




प्रतिक्रिया