अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ ।

आईतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो ।

महाधिवेशन नजिकिँदै गर्दा एमालेले उमेर हद लगाएको छ । अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला राख्ने भन्ने बहस चलेको थियो ।

अनेरास्ववियुको महाधिवेशन आगामी जेठ २४ देखि २७ गतेसम्म हुँदैछ ।