रास्वपाको केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय र संसदीय दलको बैठक सोमबार बस्दैछ ।

केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्दैछ । दुबै बैठकहरू वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टी गतिविधि र अन्य विविध विषयमा छलफल हुने छ।