प्रतिपक्षी सांसदहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित

प्रतिपक्षी सांसदहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको छ ।

अवरोधपछि सभामुख देवराज घिमिरेले बिहीबारको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।