काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।
हिजो १ लाख ९५ हजारमा कारोबार भइरहेको सुन आज १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।




प्रतिक्रिया