काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।
च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण ३ बजेलाई सारिएको हो ।
बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।




प्रतिक्रिया