एमालेको सक्रिय राजनीतिमा लाग्ने पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)

एमालेको सक्रिय राजनीतिमा लाग्ने पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेकी छन् ।

शनिबार मदन जयन्तीका अवसरमा काठमाण्डुमा आयोजित समारोहमा बोल्दै उनले आफूले पार्टी राजनीतिमा सक्रिय हुन नै सदस्यता नवीकरण गरेको बताइन् ।

‘नेकपा एमाले परिवारको सदस्यको रूपमा म गर्व गर्छु, मेरो कुनै विशिष्ट आकांक्षा छैन,’ उनले भनिन्, ‘जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो – राजनीतिमा थकाइ भन्ने हुँदैन ।’

जनताको समृद्धि र विकासको सपना पूरा गर्ने जिम्मेवारी अझै बाँकी रहेकाले आफू राजनीतिमा सक्रिय हुने उनले बताइन् ।

पढ्नुहोस् पूर्णपाठ