एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित

एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एक साताका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आइतबार संघीय निजामती सेवा विधेयक पारित गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।