रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । ।

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपा सांसद दीपक बोहराको निधन भएपछि खाली रहेको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोग आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै राजिव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद रहेको मनाङ क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले उपनिर्वाचनको मिति तोकिएको छैन ।

मनाङे कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।