सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध

सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो ।

वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।