राष्ट्रपतिले गरे फिनल्याण्ड र बेलायतका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिले गरे फिनल्याण्ड र बेलायतका लागि गैरआवासीय राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले २ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र बेलायतका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको हो ।