आकाशियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आकाशियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— मंगलबार सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयँ बढेर दुई हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।