कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरू मध्ये एक हो ।

मेची राजमार्गमा पर्ने कन्यामबाट बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । विषेशतः चिया बगानले कन्यामलाई सुन्दर बनाएको छ ।

यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि सबैको प्रिय घुम्ने थलो हो ।