काठमाण्डु – रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र पार्वतीका दुईवटा पोस्टर सार्वजनिक भएका छन् ।
नायिका निता ढुंगाना निर्देशनमा बन्न लागेको चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।
निर्माणपक्षका अनुसार यो चलचित्र माघ १ गतेबाट प्रदर्शन गरेका छन् ।
चलचित्रको कथा निता ढुंगानाले नै लेखेकी हुन् । पटकथा तथा संवाद शिवं अधिकारीको हो । छायांकन कविरलाल र शाहिद लालले गर्नेछन् ।




प्रतिक्रिया