काठमाण्डु– नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले मूल्य समायोजनको निर्णय गरेको हो। नयाँ मूल्य भोलि (बिहीबार) देखि लागू हुने संघले जनाएको छ।
नयाँ मूल्यअनुसार फार्मबाट होलसेल मूल्य:
ठूलो अण्डा: प्रति क्रेट ५४५ रुपैयाँ
मिडियम अण्डा: प्रति क्रेट ५३० रुपैयाँ
सानो अण्डा: प्रति पेटी ३ हजार रुपैयाँ
उपभोक्ताका लागि खुद्रा मूल्य:
प्रति अण्डा २३ रुपैयाँ
दुई अण्डा ४५ रुपैयाँ




प्रतिक्रिया