काठमाण्डु – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख ७२ वर्षीय सजरुद्दिन मुसलमानको निधन भएको छ।
परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघातका कारण शनिबार उनकै निवासमा निधन भएको हो ।
सजरुद्दिन नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।




प्रतिक्रिया