काठमाण्डु – सरकारविरोध आन्दोलनमा उत्रिएका जेनजीहरु संसद भवनभित्र प्रवेश गरेका छन् । प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्दै उनिहरु संसदभित्र प्रवेश गरेका हुन् । उनिहरु संसद भवन परिसरभित्र छिरेर विरोध गरिरहेका छन् । प्रहरीले रोक्न खोज्दा गोली लागेर एक जना घाईते भएका छन्।
प्रहरी र जेन्जीबिच झड्प भएको छ । भिंड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।




प्रतिक्रिया