काठमाण्डु -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा जेन्जीले सुरु गरेको आन्दोलनको बारेमा समिक्षा हुंदैछ ।
आजको बैठकमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीहरुले राजीनामा दिने सम्भावना छ ।




प्रतिक्रिया