जेनजीले लगाए कांग्रेसको केन्दीय पार्टी कार्यालयमा आगो

जेनजीले लगाए कांग्रेसको केन्दीय पार्टी कार्यालयमा आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आन्दोलनरत जेनजीले सत्तारढ नेपाली कांग्रेसको केन्दीय पार्टी कार्यालयमा आगजनी गरेको छ ।

जेनजीले मंगलबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आगो लगाएका हुन् ।