काठमाण्डु– सोमबारदेखि सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार झन् उग्र बनेको छ ।
बिहानैदेखि निरन्तर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सिंहदरबार लगायतका क्षेत्रमा प्रवेश गरेरा तोडफोड र आगजनी गरिरहेका छन् ।
यतिखेर प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।
जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।




प्रतिक्रिया