काठमाण्डु – जेनजी प्रदर्शन उग्र हुँदै गएको र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको अवस्थामा देशको उच्च प्रशासनिक नेतृत्व र सुरक्षा निकायले जेनजीलाई अपिल गरेका छन् ।
मुख्यसचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखले प्रदर्शनकारीलाई अपिल गर्दै शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन् ।
यस्तो छ अपिल –





प्रतिक्रिया