काठमाण्डु – जेनजी प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।
जेनजी प्रदर्शनकारीको आक्रमणमा परी देउवा दम्पती घाइते भएको अवस्थामा रक्ताम्य देखिएका छन् ।
सभापति देउवाको निधारबाट रगत बगेको भिडियोमा देखिएको छ । प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी गरेका छन् ।




प्रतिक्रिया