जेनजीले शीतल निवासमा लगाए आगो

जेनजीले शीतल निवासमा लगाए आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।