काठमाण्डु –नेपाली सेनाले राष्ट्रपति भवन शीतल निवासमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा लिएको छ ।
मङ्गलवार आन्दोलनकारीले शीतल निवासमा आगो लगाएके थियो । सेनाले आगो नियन्त्रणमा आए पनि धुवाँ अझै आइरहेको छ । भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएको छ ।
अहिले भवनको सेनाले सुरक्षा दिइरहेको छ ।




प्रतिक्रिया