डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले लगाए आगो

डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले लगाए आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् ।

कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।

कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।