सबै मन्त्रालयका सचिवहरूसँग मुख्य सचिव अर्यालले छलफल गर्दै

सबै मन्त्रालयका सचिवहरूसँग मुख्य सचिव अर्यालले छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सबै भन्त्रालयका सचिवहरूसँग छलफल गर्दै छन् ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक गर्न लागेका हुन् ।

जेन जीको आन्दोलन पछि देशको कमान्ड नेपाली सेनाले गरिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।