चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी विश्व अधिकारीका अनुसार ती कंकालहरू अत्यधिक जलेको कारणले पहिचान गर्न नसकिने अवस्थामा छन्।

प्रहरीले डीएनए परीक्षणपछि मात्र शवहरूको वास्तविक पहिचान हुने जनाएको छ। उक्त घटना २३ भदौमा जेनजीको आन्दोलनपछिको क्रममा भएको हो।