काठमाण्डु – रूपन्देही जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।
सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै रूपन्देही जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो ।
यस्तो छ विज्ञप्ति





प्रतिक्रिया