९० जना डीएसपीको सरुवा (नामसहित)

९० जना डीएसपीको सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले एकैपटक प्रहरीका ८५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सुरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको निर्णयबाट उनीहरुको सरुवा भएको हो ।

यस्तै उनकै निर्णयका आधारमा ४८ जना प्रहरी निरीक्षक (एसपी)हरूको पनि सरुवा गरिएको छ ।