सीआईबी प्रमुखमा डा. मनोज केसी सरुवा

सीआईबी प्रमुखमा डा. मनोज केसी सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरुवा गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबी प्रमुखमा केसीलाई ल्याउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणाविरुद्ध अनुसन्धान गर्दा उनलाई हटाइएको थियो ।