प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो १ बजे दुवैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुराकानी भएको हो ।

जेनजी आन्दोलन समाधानमा सक्रिय भूमिका निर्वाह गरेका सेनापति सिग्देलले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका छन् ।