सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सुनको भाउ उकालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको चाउ २० रुपैयाँले बढेर २७ सय रुपैैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।