प्रहरीका चार डीआईजी एआइजी बढुवाका लागि सिफारिस

प्रहरीका चार डीआईजी एआइजी बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु – सरकारले नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेको छ ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।