मौसम खराब भएपछि त्रिभुवन विमानस्थलका आन्तरिक उडान बन्द

मौसम खराब भएपछि त्रिभुवन विमानस्थलका आन्तरिक उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण आन्तरिक तर्फका सबै उडान अहिले बन्द गरिएको छ ।

पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ ।

त्रिभुवन विमानस्थलका अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ ।