काठमाण्डु – लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो।

जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ। समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरु आरोहण गर्न सफल भएका छन्।






प्रतिक्रिया