मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकपछि निर्णयबारे जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको स्थानबारे केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठक असोज २९, ३०, ३१ गते बस्दैछ ।

एमालेले संसद् विघटनलाई असंवैधानिक मान्ने ठहर गरेको छ ।