छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको बेलका नगरपालिका–३ दुर्गा मन्दिर टोल बस्ने ७६ वर्षीया सितामाया राई आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ स्थित प्रतिभा सामुदायिक जंगलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको कञ्चन गाउँपालिका–३ हरैया हाटबजार बस्ने ५५ वर्षीया बेलमती क्षेत्री सार्वजनिक पोखरीमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।    

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।